FAQs Complain Problems

कृषि सामागृ ५०% अनुदानमा वितरण

यस गढवा गा पा को आ व २०७४।०७५ मा स्विकृत कृषि बिकास कार्यक्रम,कृषि बिकास शाखाबाट यस गढवा गा पा आन्तर्गतका कृषकहरुलाई यस आर्थिक वर्षमा तपसिल अनुसारको कृषि सामागृ ५०% अनुदानमा वितरण गरियो।

क्र स विवरण परिमाण अनुदान वितरण गरेको महिना
१
 
तोरिको विउ   ४ क्युन्टल ५०% असोज- कार्तिक
२ मसुरो विउ  १ क्युन्टल ५०% असोज- कार्तिक
३ गहुको विउ १५ क्युन्टल ५०% असोज- कार्तिक
४ उन्नत मकैको विउ १९।५ क्युन्टल ५०% माघ- जेष्ठ
५ उन्नत धानको विउ १४ क्युन्टल ५०% जेष्ठ
६ प्लाष्टिक स्प्रे टन्कि २२ थान ५०% पुस-फागुण
७ प्लाष्टिक हाउस तथा थोपा सिचाई १० सेट ५०% फागुण-बैशाख
८ त्रीपाल २० थान ५०% फागुण-चैत्र
९ च्याउको विउ ५१५ प्याकेट ५०% कार्तिक-मसिर

 

आर्थिक वर्ष:

प्रकार:

//